काठमाडौं, १९ वैशाख। साउदी अरेयिबा सरकारले नेपालमा भूकम्पपछिको पुननिर्माणका लागि रु. ३ अर्ब ३३ करोड दिने भएको छ।
बिहीबार सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सञ्चारमन्त्रलयमा आयोजित नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन्।
मन्त्री बाँस्कोटाले मन्त्रिपरिषद्को बैठकले साउदी सरकारले उपलब्ध गराउने सो रकम स्वीकृत गरिसकेको बताए दिए।



लाेकपाटी न्यूज

