माओवादी आक्रमणमा १५ सुरक्षाकर्मी ज्यान गयाे

Attack
लाेकपाटी न्यूज

काठमाडौं, १८ वैशाख। भारतको महाराष्ट्रमा माओवादी विद्रोहीले सुरक्षाकर्मीमाथि आक्रण गरेपछि १५ सुरक्षकर्मीको मृत्यु भएको छ।

भारतीय माओवादी विद्रोहीले महाराष्ट्रको गाड्चीरोलीमा रहेको एउटा मतदान केन्द्र नजिकै बुधबार मध्यान्नतिर विस्फोट गराएका थिए। ३० वटा गाडिमा आगजानी गरेको केही घण्टापछि विस्फोट गरिएको हो।

विस्फोटनको प्रधानमन्त्री नरेन्द्र मोदीले भत्र्सना गरेका छन्। सूरक्षाकर्मीको प्रसंशा गर्दै उनीले त्यो बलिदान खेर नजाने बताएका छन्।