सिरहा, १२ वैशाख । सिरहामा मन्त्रीले बवलविवाह गराएका छन् । प्रदेश २ का उद्योग पर्यटन तथा वातावरणराज्यमन्त्री सुरेश मण्डलले बालविवाह गराएका हुन् ।
सरकारले चलाएको बेटी पढाउ, बेटी बचाउ अभियानलाई चुनौति दिँदै उनले आफ्नै खर्चमा बालविवाह गराए । मन्त्री मण्डलले सम्पुर्ण खर्च तिरेर सिरहामा डोम समुदायकी १४ वर्षीया किशोरीको विवाह गराएका हुन् ।
बालविवाह न्युनिकरण गर्ने नेपाल सरकारको अभियानलाई सरकारकै एक राज्यमन्त्रीले चुनौति दिए । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।



लाेकपाटी न्यूज
