पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लगनशीलताले कामहरु अगाडी बढ्नेछन। समाजसेवामा मन लाग्नेछ। शत्रु पराजित हुनेछन्। धार्मिक कार्यमा रुचि बढ्नेछ। पारिवारिक सद्भाव बढ्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सरकारी निकाएको भय रहला। राजनीतिक कार्यमा बाधा आउनेछ। महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। मनमा सङ्का उत्पन्न हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्यको योजना बन्नेछ। वस्त्र एवं अलंकार प्राप्ति हुनेछ। आँटेको र ताकेको कार्यहरू पुरा होलान्। रमाइलो यात्राको योग रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सिंह अनुहारमा कान्ति र मनमा शान्ति छाउला। कूटनीतिक नियोगको सहयोग मिल्नेछ। कार्यमा सफलता पाईनेछ। प्रेमसम्बन्ध कसिलो हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मन खिन्न हुने स्थिति आउनेछ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। मानसिक चिन्ता बढ्नेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) चिताएको कामले तीव्रता लिनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। चोटपटकको भयपनि छ‚ सचेत रहनुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दैनिक कार्यमा प्रगति हुनेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। दाम्पत्य जीवन सुखमय हुनेछ। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। स्वास्थ्यमा समस्या आउनेछ। मन कमजोर र धन खर्च हुनेछ। आर्थिक कारोवारमा बिवाद बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बन्धु–बान्धवबाट सहयोग मिल्नेछ। अधुरो काम पूरा हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। रमणीय र सुखद यात्राको योग छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भकार्यको चर्चा चल्नेछ। नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन्। आकस्मिक धन लाभ होला। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्