जग्गा प्रशासनबारे जानकारी दिने भूमि शब्दकोष

Land dictnory
लाेकपाटी न्यूज

काठमाडौं। सरकारले भूमि व्यवस्था सम्बन्धि जानकारी दिन भूमि शब्दकोष प्रकाशन गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले नयाँ शब्दकोष प्रकाशनमा ल्याएको हो। २८९ पेजको शब्दकोषमा भूमि सम्बन्धि कानूनी रुपमा प्रयोग हुने शब्द र चलनचल्तीका शब्दहरु राखिएका छन्।

सेवाग्राहीलाई जग्गा प्रशासनबारे बुझ्न सजिलो होस् भन्ने उद्देश्यले शब्दकोष प्रकाशन गरिएको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन्।

नयाँ शब्दकोष सहायताले सेवाग्राही आफैंले जग्गा प्रशासन सम्बन्धि धेरै कुरा बुझ्न सक्दछन्। यस्तो छ सरकारले प्रकाशित गरेको भूमि शब्दकोष।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्