भुस्याहा कुकुरले मृग मारेपछि

harin
लाेकपाटी न्यूज

चितवन, १५ चैत।  चितवन राष्ट्रिय निकुञ्ज आसपासको नमुना सामुदायिक वनमा भुस्याहा कुकुरले वयस्क मृग मारेको छ। बिहीबार दिउँसो गाउँ नजिकको वनमा चर्न गएका वयस्क हरिणलाई दुई कुकुरले लखेटेर मारेको स्थानीय दिपक तिवारीले जानकारी दिए।

हरिण कावासोती नगरपालिका १३ को गैरीगाउँ नजिक सामुदायिक वनको चउरमा चर्दै थियो। यसअघि पनि कावासोतीदेखि पूर्व कुजौलीसम्मको क्षेत्रमा कुकुरकोे सिकारबाट चार हरिण मरेका थिए। चितवन, १५ चैत। चितवन राष्ट्रिय निकुञ्ज आसपासको नमुना सामुदायिक वनमा भुस्याहा कुकुरले वयस्क मृग मारेको छ।

बिहीबार दिउँसो गाउँ नजिकको वनमा चर्न गएका वयस्क हरिणलाई दुई कुकुरले लखेटेर मारेको स्थानीय दिपक तिवारीले जानकारी दिए। हरिण कावासोती नगरपालिका १३ को गैरीगाउँ नजिक सामुदायिक वनको चउरमा चर्दै थियो। यसअघि पनि कावासोतीदेखि पूर्व कुजौलीसम्मको क्षेत्रमा कुकुरकोे सिकारबाट चार हरिण मरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्