रुपन्देही,१४चैत। रुपन्देहीमा नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको नेकपाका तीनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपा विप्लव समूह निकट अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामजी आचार्यसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले विप्लव समूहका आचार्यसहित रेशम मल्ललाई सैनामैना वनकट्टा र शिव रानालाई सैनामैनाकै सरौलीबाट पक्राउ गरिएको हो।
पक्राउ परेका आचार्य रुपन्देहीको सूर्यपूरा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक समेत हुन्।
विप्लव समूहका तीन कार्यकर्ता पक्राउ
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्


लाेकपाटी न्यूज

