दार्चुला : दार्चुलाको राताकाठामा शुक्रबार जिप दुर्घटना हुँदा ११ यात्रुको मृत्यु भएको छ।
२८० नम्बरको जिप दुर्घटनामा चालक दीपक धामी गम्भीर घाइते छन्। जिपमा सवार ३ पुरुष, ४ महिला र एक बच्चासहित १० जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ।


लाेकपाटी न्यूज

