काठमाडौं, १८ माघ । नेकपानिकट भातृ संगठनहरुले चिकित्सा शिक्षा विधेयक पारित भएकोले अनशनरत डा. गोविन्द केसीलाई अपनत्व लिन आग्रह गरेको छ ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भातृ संगठनहरुले विधेयकलाई सम्पत्तिको रुपमा लिई जारी अनशन छाड्न आग्रह गरेको हो ।
हेर्नुस् विज्ञप्ति :




लाेकपाटी न्यूज

