चन्द्रमाको पछाडिको भाग किन दखिँदैन ? (हेर्नुस् भिडियो)

Moon picture
लाेकपाटी न्यूज

चीनले हालै एउटा रोबोटिक अन्तरिक्ष यानलाई चन्द्रमाको हालसम्म अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गराएको छ।

चिनियाँ यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एवं एक जैविक प्रयोग गर्न चाहिने उपकरण साथमा लगेको छ।

हामीले सधैँ देख्ने चन्द्रमाको रूपभन्दा पृथ्वीबाट कहिल्यै नदेखिने एउटा भाग निकै फरक छ। हामी किन चन्द्रमाको त्यो भाग देख्न सक्दैनौँ ? हेरौं यो भिडियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्