चन्द्रागिरीमा हिउँ पर्‍यो (फोटोफिचर)

chandragiri-himpat01
लाेकपाटी न्यूज

काठमाडौं, २३ पुस । धार्मिक र पर्यटकीय हिसाबले प्रसिद्ध काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ । हिमपातसँगै राजधानीमा सोमबार बिहानैदेखि चिसो बढेको छ ।

काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा हल्का वर्षासमेत भइरहेको छ । राजधानीमै हिउँमा रमाउन चाहनेहरु अब सजिलै चन्द्रागिरी पुग्न सक्नेछन् । चन्द्रागिरी क्षेत्रमा हिउँ खेल्न जानेहरुको भिड बढ्न थालेको छ ।

Chandragiri

तस्बिर : श्रीहरि थापा

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्