काठमाडौं, ४ मंसिर । मंगलबार सुनचाँदीको भाउमा गिरावट आएको छ । आज सुन तोलामा रु. चार सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला रु. ५८ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५८ हजारमा किनबेच भइरहेको छ ।
चाँदी तोलामा रु. १० ले घटेर रु. ७१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लाेकपाटी न्यूज
