काठमाडौं, १ मंसिर । आर्थिक वर्ष ०७३ ०७४ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सरकारले सम्मान गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सातौं राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट १५ करदातालाई सम्मान गरेका हुन् ।
सूर्य नेपाल प्रा. लि. ले ०७३ ०७४ को आर्थिक वर्षमा सबैभन्दा कर तिरेको छ । त्यस्तै व्यक्तिगत आयकरतर्फ भने सिद्धार्थ शमशेर जबराले सबैभन्दा बढी कर तिरेका छन् ।
त्यस्तै डाबर नेपाल प्रा. लि. निर्यातकर्तामा सबैभन्दा बढी कर तिर्ने करदाता बनेको छ ।



लाेकपाटी न्यूज