काठमाडौं, २६ कात्तिक । सोमबार सुनको भाउ तोलामा सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला रु. ५८ हजार ९ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला रु. ५८ हजार ६ सयमा किनबेच भइरहेको छ ।
चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी तोलाको रु. ७२५ मा कारोबार भइरहेको छ ।



लाेकपाटी न्यूज
