अर्घाखाँची १२ असोज । अर्घाखाँचीको सुपादेउराली मन्दिरमा शनिबार धेरै भीड हुन्छ । यस मन्दिरमा वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ । यही आम्दानीले खाँचीकोटको आदर्श मावि र सीतापुरको शान्ति निमावि धानिएका छन् ।१० शिक्षकलाई तलब...