सात समुद्र पारी आए रिना धन गरी आमा
गाह्रो रहिछ मुग्लान, परे गैची हान्नी काममा ।
याद आउछ आमा मलाइ मुखियाको बोली
मुग्लानमै लड्न थाले खाए झै भयो गोली ।
बालुवाको मरुभूमीमा चिसो माया खोजीराछु
सुख पाउने आसै आसमा यस्तो दुख रोजीराछु...