सान होजे, १६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोस्टारिकामा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । कोष्टारिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई यूएन युनिभर्सिटी अफ पिसले मानार्थ विद्यावारिधि प्रदान गरेको...
Tag - KP Sharma Oli
काठमाडौं, १६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले महात्मा गान्धीको १५० औँ जन्मजयन्तीका अवसरमा उनीप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमा ट्वीट गर्दै ओलीले गान्धीको अहिंसा र सत्याग्रहको...
काठमाडौँ, १५ असोज । निर्मला पन्तको हत्या प्रकरणमा संलग्नलाई दुई महिनासम्म पक्राउ गर्न नसकेपछि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले दोषी पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्ने प्रतिक्रिया दिएका छन् ।
पन्त प्रकरणले...
सान होजे, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली आज कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले प्रधानमन्त्री तथा उहाँको नेतृत्वमा आएको नेपाली प्रतिनिधि मण्डलको सम्मानमा आयोजना गरेकोे रात्रिभोजमा सहभागी भए...
“अग्रजका अनुभवबाट छोरानाति पुस्ताले पनि शिक्षा ग्रहण गर्न सक्दछन् । त्यसैले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक हुन् भन्ने कुरा हामीले कहिल्यै भुल्नु हुँदैन” प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
काठमाडौं ,१४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दक्षिण अमेरिकी मुलुक कोस्टारिका पुगेका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन न्यूयोेर्क पुगेका उनी उतैबाट...
काठमाडौं ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । त्यसक्रममा ओली र ट्रम्पबीच करिब दुई मिनेट कुराकानी भएको थियो । ट्रम्पसँगै प्रथम महिला मेलानिय ट्रम्प पनि उपस्थित...
काठमाडौँ, असोज । सरकारले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशनको सहयोगमा अगाडि बढाउन लागिएको आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा मान्यता दिएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
ऊर्जा तथा यातायात...
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायीलाई समयमा गुणस्तरीय काम गरेर आफ्नो छवि राम्रो राख्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले जानीजानी कम गुणस्तर वा कम मात्राको सामग्री राखेर निर्माण गरी अनुचित लाभ लिन खोजेमा...
२ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ गते अमेरिका जाने भएका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली त्यसतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली...

