सङ्खुवासभा, १५ असोज । खाँदबारी नगरपालिका–५ का वडाध्यक्ष वैदेशिक रोजगारमा गएका छन् । ५ नं. वडाका अध्यक्ष बमहादुर घले वैदेशिक रोजगारमा दक्षिण कोरिया गएको एक वर्ष वितेको छ ।
वडा अध्यक्ष घलेले नगरपालिका कार्यालयमा एक निवेदन समेत...