Tag - Kathmandu

English

Kathmandu Valley witnesses cold

Kathmandu, Oct 28 : The Kathmandu Valley has witnessed cold following the Dashain festival.
The Valley recorded 8 degree Celsius temperature as to its lowest point today, the Meteorological Forecasting Division said, projecting the highest temperate at around 25 degree Celsius.
The temperature in most parts of the country including the Kathmandu Valley has been stable for some days.
Currently, the minimum temperature in Jumla is 0.7 degree Celsius while the maximum temperature stands at 19.06 Celsius. Similarly, Birendranagar has its lowest temperature at 9 and the highest at 19 degree...

बांकी पढ्नुहोस्
समाचार समाज

लाखौंको सङ्ख्यामा उपत्यकाबाट यात्रु बाहिरिंदै

काठमाडौं, २६ असोज । दशैं नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन्...

बांकी पढ्नुहोस्
राजनीति

एक रुपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना

काठमाडौं, १५ असोज । सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ ।
सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले...

बांकी पढ्नुहोस्
राजनीति समाचार

वाइडबडी खरीदबारे अध्ययन गरिने

काठमाडौँ, ११ असोज । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको छ ।
समितिको आजको बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता भएको भन्ने...

बांकी पढ्नुहोस्
समाचार समाज

उपत्यकामा किन राखियो यात्रु सहायता कक्ष ?

काठमाडौँ, १० असोज । नेपालीहरूको महान चाड दशैँका लागि टिकट खुलेसँगै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुको सुविधालाई मध्यनजर गरी उपत्यकाका १३ स्थानमा...

बांकी पढ्नुहोस्
राजनीति समाचार

दशैको अग्रिम टिकट बुकिङ भोलीदेखि खुल्ने

काठमाडौं, ८ असोज । दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिबाट खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले भोलि ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।यसअघि ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको...

बांकी पढ्नुहोस्
राजनीति समाचार

यस्तो बन्दैछ कोटेश्वर-जडीबुटीमा बेलिब्रिज

काठमाडौँ, ८ असोज । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहारअघि नै बेलिब्रिज सञ्चालनमा आउने भएको छ ।
उक्त स्थानमा अरनिको राजमार्गको वैकल्पिक...

बांकी पढ्नुहोस्
राजनीति समाचार

खाद्यान्न मूल्यवृद्धि रोक्न सांसदहरुको माग

काठमाडौँ, ७ असोज । सांसद कोमल वलीले अनुमान र हचुवाका भरमा दशैँको मुखमा सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाउन नहुनेमा जोड दिँदै सरकारले गठन गरेको समितिले वैज्ञानिक भाडादर लागू गराउनुपर्ने माग गरिन् ।
राष्ट्रियसभाको आजको...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट समाचार

कोटेश्वर र बानेश्वरमा अन्डरपास, महाराजगन्जको अन्डरपास चीनले निर्माण गरिदिने

सवारी आवागमन सहज बनाउन सरकारले कोटेश्वर, बोनेश्वर र महाराजगन्जमा अन्डरपास बनाउने तयारी गरेको छ । सडक विभागअन्तर्गतको पुल महाशाखाको मूल्याङ्कनमा पाँच परामर्शदाता प्राविधिक रूपमा योग्य देखिएका छन् ।
कलंकीदेखि...

बांकी पढ्नुहोस्
राजनीति समाचार

पेट्रोलियम पदार्थको विक्री वितरणमा सरकारले तोक्यो कोटा

काठमाडौं, ५ असोज । उपत्यकामा पेट्रोलियम पदार्थको अभाव सुरु भएसँगै सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री...

बांकी पढ्नुहोस्