Tag - Jajarkot

समाचार समाज

दशैंमा खाद्यसंकट, दुईछाक भात खान पनि समस्या

जाजरकोट, २९ असोज । जाजरकोटको बारेकोटस्थित घाट खाद्य डिपोमा प्रतिपरिवार १० केजीका दरले दिँदा पनि आइतबार नै चामल सकिएपछि खाद्यसंकट परेको छ ।
डिपोमा चामल सकिएपछि दशैं मान्ने चामल लिन आएका सर्वसाधारण रित्तै फर्किएका छन् । चार...

बांकी पढ्नुहोस्