Tag - Diahria

समाचार समाज

खेतमा पाइने माछा खाँदा गाउँभरी झाडापखालाको प्रकोप

बर्दिबास ८ असोज । महोत्तरीको जलेश्वर नगरपालिका–१२ स्थित मुस्लिम बस्ती नैन्हीमा झाडापखालाको प्रकोप फैलिएको छ । पखालाका कारण ४ वर्षीय खुस्बु खातुनको मृत्यु भएको छ भने २५ जना बिरामी परेका छन् ।
यता मामाघर बस्दैआएकी भारतीय...

बांकी पढ्नुहोस्