बब मार्ली, बच्चादेखि बुढासम्म चर्चित नाम हो । उनी इंग्लिस गीतका चर्चित गायक हुन् । उनले समाजमा रहेका भेदभावलाई अन्त्य गर्नका लागि विभिन्न चेतनामूलक गीत गाएर समाजमा आमूल परिवर्तन ल्याएका थिए ।
बबका केही महत्वपूर्ण भनाइहरु...