काठमाडौं, २५ असोज । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा नेपालमा पहिलो पटक वाटर एटीएमको नमुना सार्वजनिक गरिएको छ ।
खानेपानी मन्त्री बीना मगरको प्रमुख आतिथ्यमा बिहीबार आयोजना गरिएको वाटर एटीएमको नमुना...
Tag - Bina Magar
काठमाडौं, ५ असोज । खानेपानी मन्त्री बिना मगरले वीर अस्पतालको अनुगमन गरेकी छिन्।
शुक्रबार बिहान मन्त्री मगरले अस्पतालमा खानेपानीको अवस्था, अस्पतालबाट निस्कने फोहोरको अवस्था र ढल व्यवस्थापनबारे अनुगमन गरेकी हुन्। उनले...

