काठमाडौं, १४ चैत। काठमाडौंमा एकै रातमा १८ टन धुलो संकलन भएको छ। काठमाडौं महानगरपालिकाका पाँच वटा बु्रमरले बुधबार राति १३ स्थानमा धुलो सफा गरेका थिए।
सुन्धारा, टूँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक...