काठमाडौं, २१ कात्तिक । नेपाली मुलका ह्यारी भण्डारी अमेरिकाको मध्यावधि चुनावमा विजयी भएका छन् । उनी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्रनम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
भण्डारी अमेरिकामा बसोबास गर्ने...