हनोई, १५ चैत । भियतनामको भन्सार प्रशासनले ९ टन हात्तीको दाँत बरामद गरेको छ । भन्सारले काठमा लुकाई छिपाई ल्याइएको अवस्थामा हात्तीका ती दाँत बरामद गरेको हो । ती दाँत अफ्रिकी मुलुक कङ्गोबाट ल्याइएको अधिकारीहरुले बताएका छन्...