काठमाडौं, १६ असार । बेलायत सरकारले विभेद गरेको भन्दै आन्दोलन गरिरहेको ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जुलाई १ देखि गर्ने भनेको आन्दोलनको कार्यक्रमहरु स्थगन गरेको छ।
सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै...