जति आलोचनाले गति लिन्छ, उति नै आशाको मनस्थिति तयार हुन्छ, यो प्रचण्ड नीति हो । प्रचण्ड सहजतामा रम्न जान्दैनन्, उनी जटिलता खोज्छन् र समाधानको सुत्र निकाल्छन् । जटिलताको हलका लागि साध्य हुन् प्रचण्ड ।