काठमाडौं। नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६–७७ मा खुद नाफा रु. १२ अर्ब ९१ करोड ४८ लाख गरेको जनाएको छ।
निगमको संचालक समितिको ३९ औं वार्षिक साधारण सभामा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव डा...
Tag - सुरेन्द्र पौडेल
आइतबार आयोजित नेपाल आयल निगमको ५१ औं वार्षिकोत्सवमा निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलद्वारा व्यक्त मन्तव्यको पूर्णपाठ।
नेपाल आयल निगमले आफ्नो निरन्तर सेवाको ५० वर्ष पूरा गरी ५१ औं वर्ष प्रवेशको अवसरमा आयोजित...
काठमाडौं, ३० जेठ। एउटा कुशल नेतृत्वले संस्थाको सुधारमा कत्ति फरक पार्छ भन्ने प्रमाण नेपाल आयल निगममा देखिएको छ। मुलूकका ३६ ओटा सार्वजनिक संस्थानमध्ये नेपाल आयल निगमले सबैभन्दा बढी राजश्व बुझाएको छ।
निगमले आर्थिक वर्ष...
अमलेखगञ्ज। बहुप्रतीक्षित मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन बैशाख अन्तिमसम्ममा सञ्चालनमा आउने भएको छ। पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानी भाडा वार्षिक झण्डै २ अर्ब रुपैयाँ कम हुने नेपाल आयल निगमका अमलेखगञ्ज डिपो...
काठमाडौं। इन्धन कारोबारको एक मात्र सरकारी निकाय नेपाल आयल निगमले १० वर्षे रणनीति तयार गर्न लागेको छ। वार्षिक डेढ खर्बभन्दा बढीको कारोबार गर्ने निगम आगामी दिनमा कसरी जाने भनेर रणनीति बनाउन लागिएको हो।
कार्ययोजनामा आगामी १०...
काठमाडौं । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिफ्युलर’ थप्ने भएको छ। रिफ्युलर कम हुँदा जहाजलाई इन्धन भर्न लामो समयसम्म पालो बस्नुपर्ने अवस्था अन्त्य गर्न रिफ्युलर थप्न लागिएको हो।
रिफ्युलर खरिद...
काठमाडौं, १३ माघ । डिपोमा हुने चोरी, नोक्सानीलाई रोक्न आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले नयाँ कार्यशैली अपनाएका छन् । यसका लागि प्रबन्ध निर्देशक पौडेल केही दिनका लागि डिपोमै बसेर तेल वितरण गर्ने योजनामा छन्...
गाईघाट, ३ माघ । देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगका निवर्तमान महाप्रबन्धक तथा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई उदयपुरमा नागरिक अभिनन्दन गरिएको छ ।
महाप्रबन्धक...
काठमाडौं, २४ पुस । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सरकारले सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । पौडेललाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशकमा नियुक्त गरेको हो ।
तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको...

