धनगढी, २३ फागुन । धनगढीका एक व्यापारी दुई किलो ३ सय ग्राम सुनसहित पक्राउ परेका छन् । कैलाली प्रहरी मध्यरातमा उनलाई दुई किलो ३ सय ग्राम सुनसहित पक्राउ गरेको हो ।
जिल्लाको चिसापानीमा चेकजाँचका क्रममा उक्त व्यापारीलाई सुनसहित...