नेपालमा महिला हिंसाका घटना बढ्नु भनेको महिला र पुरुषभित्र रहेको पितृसत्ताको सोचको उपज हो । महिलाहरुलाई गहना र लुगाको पाता कसेर भित्र्याइन्छ । के पुरुषलाई महिलाले आफ्नो जन्मघरमा भित्र्याउन मिल्दैन ?