काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन्। लोकतन्त्रको चीरहरण हुँदा काँग्रेस चुप लागेर नबस्ने उनको भनाइ छ।
सोमवार सामाजिक सञ्जालमा पौडेलले लेखेका छन्...