नेपालमा हुँदै आएको मिस नेपाल यस वर्ष बढि चर्चामा रह्यो । विगतमा मिस नेपालको विरोध गर्ने कम्युनिष्ट दल र नेता थिए । अहिले कम्युनिष्ट पार्टीका नेताकी छोरी नै मिस नेपाल छिन् । यसले नेपालमा परिवर्तन भइसक्यो भन्ने स्पष्ट पारेको छ...