Tag - शेयर मार्केट

मार्केट/कर्पाेरेट

नेप्सेमा ३२ अङ्ककाे गिरावट

काठमाडौं । साेमबार ७.९० विन्दुले बढेको सेयर बजार परिसूचक नेप्से आज मंगलबार ३२.२९ विन्दुले ओरालाे झरेर २७३३.१४ विन्दुमा आएकाे छ। यस दिन नेप्से परिसूचकसँगै कारोबारमा पनि गिरावट आएकाे छ।
यस दिन अन्य समूहबाहेक अरू कारोबार भएका...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

शेयर परिसूचक नेप्सेमा दाेहाेराे अङ्ककाे गिरावट

काठमाडाैं। साताको पहिलो दिन आज आइतबार सेयर बजारको परिसूचक नेप्सेमा ११.६ अंककाे गिरावट आएकाे छ। सो अंकको गिरावटसँगै  नेप्से परिसूचक २७५७ अंकमा कायम भएको छ ।
यस दिन कुल ४ अर्ब ३५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । जलविद्युत र...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

नेप्सेमा ३२ अङ्ककाे गिरावट, सबै उपसमूह राताम्मै

काठमाडौं। साताकाे कारोबारको अन्तिम दिन आज बिहीबार शेयर बजारको परिसूचक नेप्से ३२.३९ अंकले घटेको छ । सो अंकको गिरावटपछि परिसूचक २७६९ अंकमा कायम भएको हाे।
नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । आज कुल ६ अर्ब २७ करोड...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

२८ सयमा उक्लियो नेप्से सूचक, आज पनि १६ अङ्कको सुधार

काठमाडाैं। शेयर बजार परिसूचक नेप्सेमा बुधबार पनि १६ अङ्क माथिको सुधार आएको छ । लगातार तेस्रो दिन पनि उकालो लाग्दै नेप्से सूचक आज २८ सय माथि पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १६.९५ अङ्कले बढेर २८ सय १.५२...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

नेप्सेमा उच्च अङ्कको वृद्धि, ८ कम्पनीको सेयरमा सर्किट

काठमाडाैं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको तेस्रो दिन नेप्से ६९.२२ अङ्कले बढेर २ हजार ७ सय ८४.५७ मा पुगेको हाे।
यस्तै, ठूला कम्पनीको...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

शेयर बजारमा हरियाली, नेप्सेमा २६ अङ्ककाे सुधार

काठमाडाैं। लगातार चार दिनसम्म घटेकाे शेयर बजार परिसूचक नेप्सेमा आज दाेहाेराे अंककाे सुधार आएकाे छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा २६ अंककाे सुधार देखिएकाे हाे।
तिहारपछि मंगलबारदेखि खुलेको नेप्से हिजो...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

शेयर बजारमा उतारचढाव, नेप्सेमा सामान्य गिरावट

काठमाडाैं। शेयर बजार परिसूचक नेप्से आज आइतबार सामान्य घटेको छ । दिनभर उतारचढाव भएको नेप्से बन्द हुने बेलामा १ दशमलव ३८ अङ्कले घटेर दुई हजार ६ सय ८८ दशमलव ९२ विन्दुमा झरेको छ ।
आज बैंक, जलविद्युत्, जीवन बीमा र म्युचल फन्ड समूहको...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

नेप्सेमा ५९ अङ्ककाे गिरावट

काठमाडौं। शेयर कारोबारको साताकाे अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ५९ अंकले घटेको छ। ५९.५७ अंक घटेसँगै नेप्से  २६९० अंकमा कायम भएको छ ।
यस दिन कारोबार रकम पनि कमि आएको छ । कुल ५ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

शेयर परिसूचक नेप्सेमा २३ अङ्ककाे वृद्धि

काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा दोहोरो अंकको सुधार भएको छ । नेप्से परिसूचक २३ दशमलव ७६ अंकले बढेर दुई हजार आठ सय ४३ दशमलब ६२ विन्दुमा पुगेकाे छ ।
यस दिन दुई सय ३० कम्पनीले नौ करोड ७७...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

शेयर परिसूचक नेप्सेमा दाेहाेराे अङ्ककाे सुधार

काठमाडौं। आज पनि शेयर बजारमा सुधार आएकाे छ। साताकाे पाचाैं दिन आज बिहीबार सेयर बजारको परिसूचक नेप्से १३ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २७८२ अंकमा कायम भएको छ ।
परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ६१...

बांकी पढ्नुहोस्