दुईचारको हाँसो लाखौंको रोदन भएपछि
आउँछ मज्जा खुशी केही जतन भएपछि
थिए प्रिय साथी मलाई धेरै माया गर्ने
कता हराए होलान् कुन्नि धन भएपछि
कतै वृद्ध खान नपाई मरिरहेछन् सडकमा
हुने अरे वाह वाहको संसार यौवन भएपछि
आफूलाई सबल भन्ने...
दुईचारको हाँसो लाखौंको रोदन भएपछि
आउँछ मज्जा खुशी केही जतन भएपछि
थिए प्रिय साथी मलाई धेरै माया गर्ने
कता हराए होलान् कुन्नि धन भएपछि
कतै वृद्ध खान नपाई मरिरहेछन् सडकमा
हुने अरे वाह वाहको संसार यौवन भएपछि
आफूलाई सबल भन्ने...