काठमाडौं । दार्जिलिङको लिंगीय चिया कमानमा वि.सं १९९४ मा जन्मिएकी विष्णुकुमारी वाइवा ‘पारिजात’ नै त्यस्ती स्रष्टा हुन्, जो नेपाली भाषा साहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बन्न सफल भइन् । उनको पिता के.एन. वाइवा र...