काठमाडौं। संसारमा सबैभन्दा महत्वपूर्ण चीज भनेकै समय हो। किनकि समय एक पटक गुमेपछि फेरि कहिले फर्केर आउँदैन। समयलाई रोक्न र छेक्न सकिँदैन न यसलाई किन्न नै सकिन्छ। त्यसैले पनि समयको ठूलो महत्व रहेको हुन्छ। नारी–पुरुष, धनी–गरीब...
Tag - व्यवस्थापन
काठमाडौं । दिनमा जम्मा २४ घण्टामात्रै हुन्छ । त्यसमा पनि एक चौथाइ जति समय हामी सुत्नमा खर्च गर्छौं । बाँकी भएको समयको केही हिस्सा खानपिन, पढाइ, यताउता हिड्नेलगायत काममा खर्च हुन्छ । दिनभरिमा हामीले गर्नुपर्ने काम धेरै हुन्छन्...

