नेपालको राष्ट्रिय झन्डा अङ्कित स्याटेलाइट पहिलो पटक अन्तरिक्षमा वि.स. २०७६ वैशाख ५ मा प्रक्षेपण गरिएको थियो । सरकारले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य बीमा अभियानको शुभारम्भ वि.स. २०७६ वैशाख १ गते गरेको हो । राष्ट्र...
Tag - लोकसेवा आयोगका अध्यक्ष
रुपन्देही, २८ साउन। प्रदेश ५ को लोकसेवा आयोगका अध्यक्ष प्रा. डिलाराम भट्टराईले पद तथा गोपनीयताको सपथ लिएका छन्। उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलसमक्ष भट्टराईले पद तथा गोपनीयताको सपथ लिएका हुन्।
प्रदेश ५ को...

