काठमाडौँ, १८ पुस । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा इभर्टनलाई लेस्टर सिटीले १-० गोलले पराजित गरेको छ ।
लेस्टरका लागि विजयी गोल जेम्स भर्डीले गरेका थिए । जितसँगै लेइसेस्टर अंकतालिकाको सातौँ स्थानमा उक्लन सफल भएको छ ।...
Tag - लेस्टर सिटी
लेस्टर, बेलायत, १२ कात्तिक । बेलायतको प्रतिष्ठित फुटबल क्लब लेस्टर सिटीका अध्यक्षको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको क्लबले जनाएको छ ।
थाइल्यान्डका अर्बपति व्यापारीसमेत रहेका विचाई श्रीवद्धानाप्रभा चढेको हेलिकप्टर...

