लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री केसीले मन्त्रिपरिषद विस्तार गरेलगत्तै नवनियुक्त मन्त्रीहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्रीको कार्यालयमा...
Tag - लुम्बिनी प्रदेश
रमेश भुसाल/सुस्ता। वि.सं. २०२२ सालदेखि सुस्ता क्षेत्रको भूमि संरक्षण र भारतीय दादागरिसँग लड्दै आइरहेका सुस्तावासीहरुले लुम्बिनी प्रदेशका मुख्य मन्त्रिलाई ज्ञापनपत्र बुझाएका छन्। संविधानसभा सदस्य देवकरण प्रसाद कलावरको...
काठमाडौं। लुम्बिनी प्रदेशबाट रिक्त बनेको राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ १७ गते उप चुनाव हुने भएको छ। माओवादीबाट राष्ट्रियसभामा निर्वाचित चन्द्रबहादुर खड्कालाई माओवादीले पार्टीबाट हटाएपछि रिक्त रहेको एक सिटमा १७...
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको शिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मंगलवार केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर समेत गरिएको छ।
प्रदेश सरकार पुनर्गठन भएपछि...
बुटवल। लुम्बिनी प्रदेशमा चार दलीय गठबन्धनले शंकर पोखरेल नेतृत्वको सरकारलाई बहिष्कार गर्ने घोषणा गरेको छ।
नेकपा (माओवादी केन्द्र), कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा(राजमो)को गठबन्धनले अल्पमतमा परेका...
बुटवल। लुम्बिनी प्रदेश सरकार गठनको विवादबीच नेकपा एमालेबाट राजीनामा दिएका प्रदेश सांसद दीर्गनारायण पाण्डेय कांग्रेसमा प्रवेश गरेका छन्। सोमबार बुटवलमा पत्रकार सम्मेलनमा उनी पार्टी प्रवेश गरेको जानकारी दिइएको हो।...
बुटवल। लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीबाट मन्त्री बनेका दुई जनाले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन्। जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको कारबाहीमा परेर सांसद पद गइसकेका कल्पना पाण्डे र...
काठमाडौं। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको पुन:नियुक्तिलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घोर अलोकतान्त्रिक प्रवृत्ति भन्दै विरोध जनाएका छन्। ‘लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई...
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीले नगरेको बताएका छन्।बिहीबार लुम्बिनी प्रदेशका सभामुखलाई पत्र लेख्दै ठाकुरले पार्टीको केन्द्रीय...
बुटवल। लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टीका चार सांसदलाई पार्टीले कारवाही गरेको छ। पार्टीले गरेको कारबाहीअनुसार उनीहरुको सांसद पद खोसिएको प्रदेशसभा सचिवालयले बिहीबार जनाएको हो। प्रदेशसभा सचिवालयको...

