Tag - लागुऔषध

सुरक्षा/अपराध

लागुऔषध बोकेको भारतीय गाडीसहित बाेहरा पक्राउ

काठमाडौं, २३ वैशाख। लागुऔषध बोकेको भारतीय गाडीसहित १ जना धादिङबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले लागुऔषध बोकेको भारतीय गाडीसहित १ जनालाई सोमबार धादिङबाट पक्राउ गरेको हो।
प्रहरीले ४७...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

लागुऔषधसहित पक्राउ परेका तीन जना सार्वजनिक

मकवानपुर, ८ वैशाख। मकवानपुरका विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ परेका तीन जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो।...

बांकी पढ्नुहोस्
समाज

फार्मेसीबाटै लागू औषध बिक्री गरेपछि २ पक्राउ

काठमाडौं, २५ चैत । औषधी पसलमा लागु औषध बिक्री हुने गरेको खुलासा भएको छ । औषधि बिक्री गर्ने फार्मेसी पसलबाट लागू औषध बिक्री हुने गरेको खुलेको हो ।
प्रहरीले पोखरा महानगरपालिका–७ स्थित सुभेच्छा फार्मेसीबाट नियन्त्रित औषधि...

बांकी पढ्नुहोस्
समाज

काठमाडौं लागुऔषधसम्बन्धी सचेतना अभियान शुरु

काठमाडौँ, १ फागुन । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा लागुऔषध नियन्त्रणसम्बन्धी सचेतना अभियान शुरु भएको छ । चन्द्रागिरि नगरपालिका र जागरण महिला विकास समाज नेपाललगायत विभिन्न सङ्घसंस्थाले लागुऔषध दुरुपयोग नियन्त्रणका...

बांकी पढ्नुहोस्
समाचार

३७ किलो चरेससहित तीन पक्राउ, स्थानीय जनप्रतिनिधि पनि सामेल

बुटवल, १८ कात्तिक । रुपन्देही प्रहरीले शनिबार राति बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले शनिबार राति करिब ८ बजेको समयमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१३ स्थित बेलबास...

बांकी पढ्नुहोस्