रिस एक प्रकारको भावनात्मक संवेग हो। रिस सधैँ नकारात्मक मात्र हुन्छ भन्नेचाहिँ होइन। कहिलेकाहीँ यसले प्रतिस्पर्धीसँग सामाना गर्न पनि सिकाउँछ। यद्यपि, रिसलाई सूक्ष्म ढंगले हेर्ने हो भने यो मानिसमा हुने ऊर्जाको प्रभाव हो। रिस...