भक्तपुर, १८ साउन । आइएमइबाट रकम झिकेर घर फर्कँदै गरेकी एक महिलाको साथबाट रु दुई लाखसहित लुटेर फरार रहेका लुटेरालाई लागूऔषधसहित शनिवार प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले सिन्धुलाल्चोक राम्चे...
Tag - रकम लिएर फरार
पर्सा, २८ चैत । एक सहकारीका अध्यक्ष र उनकी श्रीमती करोडौं रकम लिएर फरार भएका छन्। प्राइम बचत तथा ऋण सहकारी संस्था लि. वीरगन्जका अध्यक्ष राजेश पटेल र कोषाध्यक्ष उनकी श्रीमती रिताकुमारी पोख्रेल निक्षेपकर्ताको करोडौं रकम लिएर...

