यार्सागुम्बा नेपालको बहुमूल्य जडिबुटी हो। यो हिमाली भेकमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको वस्तु हो। यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रित भएका हुन्छन्। यार्सागुम्बाको जीवनचक्रका सम्बन्धमा...