Tag - म हाेइन म

मनोरञ्जन

समलिंगी विवाह सम्बन्धी चलचित्र ‘म होइन म’ करोड क्लवमा

काठमाडौं, १ फागुन । समलिंगी विवाह सम्वन्धी चलचित्र ‘म होइन म’ ले एक करोड भ्यूज पाएको छ । पहिचान मिडियाको युट्युव च्यानलमा एक बर्ष अगाडि अपलोड भएको चलचित्र ‘म होइन म’ ले एक करोड भ्युज पाएको हो ।
नील हिरा समाजले निर्माण गरेको...

बांकी पढ्नुहोस्