Tag - मिडिया काउन्सिल विधेयक

संघीय संसद

विवादित मिडिया काउन्सिल विधेयक : २९ बुँदामा संशोधन प्रस्ताव

काठमाडाैं, १६ भदाै। राष्ट्रियसभामा दर्ता भई विधायन समितिमा छलफलको क्रममा रहेको विवादित नेपाल मिडिया काउन्सिल विधेयकको २५ हजारदेखि १० लाख रुपैयाँसम्मको जरिवाना गर्ने प्रावधानलाई हटाउने गरी संशोधन प्रस्ताव दर्ता भएको छ...

बांकी पढ्नुहोस्
संघीय संसद

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट स्वीकृत

काठमाडाैं, १३ भदाै। राष्ट्रियसभाको शुक्रबारको बैठकले ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।
सो विधेयकमाथि उठेको सैद्धान्तिक प्रश्नको जवाफ दिँदै सञ्चार तथा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

मिडिया काउन्सिल विधेयक परिमार्जन हुन्छ : प्रचण्ड

काठमाडौं, १४ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुने गरी परिमार्जन गरेर अघि बढ्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक...

बांकी पढ्नुहोस्
कानून/न्याय

मिडिया काउन्सिल विधेयक विरुद्ध देशभरका पत्रकार सडकमा

काठमाडौं, ३ जेठ । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा देशभरका पत्रकार सडकमा उत्रिएका छन् ।
प्रेस स्वतन्त्रताको हनन हुने गरी सरकारले मिडिया काउन्सिल सम्बन्धी कानून ल्याउन लागेको भन्दै पत्रकारहरु...

बांकी पढ्नुहोस्
कानून/न्याय

मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैन : सञ्चारमन्त्री बाँस्काेटा

चितवन, ३१ वैशाख। सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने अडान लिएका छन्।चितवनको सौराहामा मंगलबार नेपाल टेलिकमको एफटिटिएच सेवा उद्घाटन कार्याक्रमलाई सम्बोधन...

बांकी पढ्नुहोस्
राजनीतिक दल

पार्टीका सबै पत्रकार संगठन भङ्ग हुनुपर्छ : साझा विवेकशील पार्टी

काठमाडौं, ३० वैशाख । सरकारले संसदमा दर्ता गराएको ‘मिडिया काउन्सिल विधेयक’प्रति साझा विवेकशील पार्टीले  गम्भीर आपत्ति जनाएको छ । नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको...

बांकी पढ्नुहोस्
सरकार

‘कुकर बौलाए पानीदेखि डराउँछ, सरकार बौलाएर प्रेसदेखि डराउँदैछ’

काठमाडौं, २९ वैशाख । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको पत्रकारहरुले विरोध जनाएका छन् । नेपाल पत्रकार महासंघले सरकारको उक्त कदमको विरोध गर्दै आन्दोलन र सङ्घर्षको कार्यक्रम तयार गरेको छ ।
यस्तै विभिन्न...

बांकी पढ्नुहोस्
समाज

नाफिजद्वारा मिडिया काउन्सिल विधेयकको विरोध (विज्ञप्तिसहित)

काठमाडौं, २९ वैशाख । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले मिडिया काउन्सिल सम्बन्धि विधेयकले स्वतन्त्र प्रेसलाई कुण्ठित गरेको भन्दै विरोध गरेको छ । संघले संघीय संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धि विधेयकमा स्वतन्त्र...

बांकी पढ्नुहोस्