काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका छन्। बिहीबार साँझ नेता नेपाल देउवालाई भेट्न उनकै निवास पुगेको स्रोतले जनाएको छ। उनीहरुबीच साँझ ५:४५...