काठमाडौं, ८ पुस । नेपाली कांग्रेसको महासमिति बैठकले १५ बुंदे समसामयिक प्रस्ताव पारित गरेको छ । महासमितिको आइतबारको बैठकले समसामयिक प्रस्ताव पारित गरेको हो ।
समसामयिक प्रस्तावमा सरकारले दुईतिहाईको दम्भ देखाएको आरोप लगाइएको...
Tag - महासमिति बैठक
काठमाडौँ, ८ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको नौ दिनदेखि जारी महासमिति बैठक विभिन्न पाँच विषयका प्रतिवेदन पारित गर्दै आज समापन हुदैछ ।
आठ दिनसम्म चलेको बैठकको बन्द सत्रमा आज दिउँसोसम्म विधान मस्यौदा...
काठमाडौं, पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महासमिति बैठक चलिरहेको छ । महासमिति बैठकमा नेपाललाई हिन्दू राज्य बनाउनुपर्ने माग निकै चर्कोसँग उठेको छ । महासमिति सदस्यहरुले हिन्दू राज्यको पक्षमा हस्ताक्षर संकलनसमेत...
काठमाडौं, पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महासमिति सदस्यहरुले पार्टीलाई अब एक ढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा नेतृत्वलाई दबाब दिएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले महासमिति सदस्यहरुसँग गरेको विशेष...
काठमाडौँ, पुस । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकका सहभागीहरुले पार्टीको विधान मस्यौदामा पदाधिकारीको विषयलाई लिएर विवादमा नअल्झिन नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
महासमिति बैठकको तेस्रो दिनसमेत विधान मस्यौदा...
काठमाडौँ, २ पुस । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा सहभागी अधिकांश महासमिति सदस्यले सङगठन, पार्टीको वृहत्तर एकता र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै नयाँ विधान बनाउन जोड दिएका छन् ।
सङगठन सुदृढ गर्ने गरी जनता र...
काठमाडौँ, १ पुस । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि महासमिति सदस्यले आ–आफ्ना धारणा राख्ने क्रम शुरु भएको छ ।
शुक्रबारदेखि काठमाडौंमा शुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक...
काठमाडौँ, २९ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजबाट शुभारम्भ हुँदैछ ।
बैठकका तयारीका लागि शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति...
काठमाडौं, १० मङ्सिर । नेपाली कांग्रेसको संघीय संरचना अनुसार संशोधित तथा परिमार्जित विधान मस्यौदा केन्द्रीय समितिमा पेश भएको छ । विधान संशोधन मस्यौदा समितिका संयोजक महामन्त्री पुर्णवहादुर खड्काले आइतवार बसेको केन्द्रिय...
काठमाडौं, २० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको मंगलबारको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने निर्णय गरेको छ ।
अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको...

