-मनोज भण्डारी
लक्ष्मीका दिन जन्मियौ, कवि बन्यौ, लक्ष्मी पराया बनिन् ।
आमा किन्तु सरस्वती बनिरहिन्, आएर छाया बनिन् ।
सारा विश्व नियाल्न खोज्छ, तर गै अड्क्यो तिमीमै मन ।
नौनीझैँ कविता दिएर कसले जादू सिकायो ? भन
आजैमात्र शहाँजहाँ...