चितवन। गैँडाकोट नगरपालिका–७ का मनहरि सापकोटाले सङ्घर्षको पापड बेल्नसम्म बेलेका छन्। विभिन्न क्षेत्रमा काम गर्दा खाएको ठक्करको अनुभव उनको मनमा ताजै छ। दिनभरि काम गरेर पनि घरखर्चसम्म चलाउन धौधौ हुने उनलाई मकैको व्यापार...